नेभिगेशन
सबै कुरा

अध्ययनका लागि इजरायल गएका नेपालीलाई एकैसाथ ल्याउने सरकारको तयारी

 काठमाडौँ : इजरायलमा अध्ययनका लागि पुगेका सबै नेपाली विद्यार्थीलाई एकैसाथ नेपाल ल्याउने तयारी रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्  ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार परराष्ट्र मन्त्रालयमा एक पत्रकार सम्मेलन गर्दै उनले २६५ जना विद्यार्थी अध्ययनका लागि गएको र १० जनाको निधन साथै केही सम्पर्कमा नरहेको जानकारी गराउँदै सबै नेपाली विद्यार्थीलाई एकैपटक नेपाल ल्याउने तयारी रहेको बताइन् । 

Ncell
Extreme Energy

नेपाल सरकारले इजरायलमा रहेका नेपाल फर्किन चाहने नेपालीहरुका लागि बिहिबार बिहान २ : ३० बजे नेपाल एयरलाइन्सको चार्टर विमान पठाउने भएको छ  । 

२५० सिट भएको विमानमा सकेसम्म सम्पर्कमा आएर नेपाल आउन चाहने सम्पूर्ण नेपालीलाई ल्याउने तयारी रहेको उनले बताइन् । साथै बाँकी रहेका केहीलाई अर्को चरणमा ल्याइने साथै नियमित उडानमार्फत समेत उनीहरु आउन सक्ने उनले जानकारी गराइन्  ।

केयर गिभरका रुपमा गएका नेपालीहरुलाई जोखिम कम भएका कारण पहिलो प्राथमिकता विद्यार्थीहरुलाई दिइएको उनले बताइन् । 

इजरायमा हाल ४ हजार ५ सय नेपाली केयर गिभरको रुपमा कार्यरत छन् भने २ सय ६५ जना विद्यार्थी अध्ययनका लागि गएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...