नेभिगेशन
सबै कुरा

चरा ठोक्किएर आकस्मिक अवतरण गरिएको हेलिकप्टरको सिसा फुट्यो, यात्रुहरु सडकमार्गबाट काठमाडौँ आए


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । लुक्लाबाट काठमाडौंका लागि उडेको हेली एभरेष्ट हेलिकप्टरमा चरा ठोक्किएपछि काभ्रेमा आकस्मीक अवतरण गरिएको छ । 

Ncell
Extreme Energy

लुक्लाबाट ५ जना विदेशी यात्रु राखेर काठमाडौँ आउदै गरेको हेली एभरेस्टको ९ एन–एकेजी हेलिकोप्टरमा चरा ठोकिएपछि बनेपा नगरपालीका–१० डाँडाबारीमा आकस्मीक अवतरण गरिएको हो ।

चरा ठोकिएपछि हेलिकोप्टरको अगाडीको सिसाको केही भाग फुटेको छ । आकस्मीक अवतरणपछि यात्रुहरुलाई सडकमार्ग हुँदै काठमाडौँ ल्याइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।