नेभिगेशन
सबै कुरा

राष्ट्रिय च्याउ दिवसः भृकुटिमण्डपमा प्रदर्शनमा राखियो च्याउ र परिकार (तस्विरहरु)

काठमाडौँ । आज च्याउ दिवस मनाइएको छ । ‘च्याउ किसानको  जागरुकता, व्यवसायीक उत्पादनमा आत्मनिर्भर’ भन्ने नाराका साथ राष्ट्रिय चयाउ दिवस २०८१ मनाइएको हो । हरेक १५ पुसमा नेपालमा ‘राष्ट्रिय च्याउ दिवस’ मनाइने गरिन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

च्याउ उत्पादक किसान संघका अनुसार नेपालका ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन गर्ने किसान छन् । च्याउ दिवसमा च्याउका विभिन्न परिकारहरूको भृकुटिमण्डपमा प्रदर्शन गरिएको छ। 


च्उाउको चियादेखि च्याउको ममः छोइलादेखि च्याउको सुकुटीसम्मका परिकार प्रदर्शनीस्थलमा राखिएको छ।










प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।