नेभिगेशन
सबै कुरा

चन्द्रागिरी केबलकारको हाइड्रोलिक केबल फुट्यो, चन्द्रागिरी हिल्स उक्लिएका एक हजार जना अलपत्र

काठमाडौँ । चन्द्रागिरी केबलकारको हाइड्रोलिक केबल फुटेपछि सेवा अवरुद्ध भएको छ । दिउँसो साढे २ बजेबाट केबलकार अवरुद्ध भएपछि चन्द्रागिरी हिल्स उक्लिएका एक हजार जना सर्वसाधारणहरू अलपत्र परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थानकोट प्रहरीकाअनुसार केबलकारको पाइप फुटेपछि अलपत्र परेका २२ वटा डब्बाका यात्रुलाई आपतकालीन प्रणाली प्रयोग गरेर उद्धार गरिएको थियो। तर, माथि उक्लिइसकेका यात्रुहरू भने अझै अलपत्र छन् । 

Ncell
Extreme Energy

‘दिउँसो साढे २ बजेबाट केबलकारमा समस्या आएको हो,’ थानकोट प्रहरी स्रोतले भन्यो, ‘अहिलेसम्म केबलकार सञ्चालनमा आएको छैन् । हाइड्रोलिक केबल फुटेपछि त्यसको मर्मत भइरहेको केबलकारले जनाएको छ ।’ 

अद्यावधिक हुँदै गरेको समाचार...   

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।