नेभिगेशन
सबै कुरा

खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोली फाइनलमा

काठमाडौं । नेपाली पुरुष टोली खो खो विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतको इन्दिरा गान्धी रंगशालामा भएको सेमिफाइनलमा इरानलाई ७२-२० ले हराउँदै नेपाली पुरुष टोली फाइलनमा पुगेको हो ।

Ncell
Extreme Energy

नेपाली महिला टोलीले यसअघि सेमिफाइलनमा युगान्डालाई ८९-१८ अंकले पराजित गर्दै फाइलनमा स्थान सुनिश्चित गरिसकेको छ ।

आज पुरूष र महिला दुवै टोलीको फाइनल खेल हुँदैछ र दुवैतर्फ नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ । पुरुषतर्फको फाइनल त्यसलगत्तै राति ८:१५ बजे सुरु हुनेछ । दुवै खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चेस ओलम्पियाडमा नेपाली खेलाडीले दिँदैछन् चुनौती

चेस ओलम्पियाडमा नेपाली खेलाडीले दिँदैछन् चुनौती

उज्बेकिस्तानको समरकन्दमा सञ्चालन भइरहेको ४६औं (फिडे) चेस ओलम्पियाडमा नेपाली खेलाडीहरु पनि सहभागी भएका छन् ।
दुबईमा च्यारिटी भलिबल गरेर बाढी पीडितलाई सहयोग

दुबईमा च्यारिटी भलिबल गरेर बाढी पीडितलाई सहयोग

संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका पूर्वराष्ट्रिय भलिबल खेलाडीहरूको पहलमा दुबईमा आयोजित च्यारिटी भलिबल प्रतियोगिताबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको छ।
एसियाली खेलकुदमा सुस्मिता तामाङ १३औँ स्थानमा

एसियाली खेलकुदमा सुस्मिता तामाङ १३औँ स्थानमा

नेपालकी उसु खेलाडी सुस्मिता तामाङले जापानमा जारी २०औँ एसियाली खेलकुदको महिला चाङछ्वान विधामा १३औँ स्थान हासिल गरेकी छन्।
एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।