नेभिगेशन
सबै कुरा

एसीसी यू–१९ प्रमियर कप : मात्र ४ रन खर्चेर बहराइन विरुद्ध दिपेश कँडेल एक्लैले लिए ६ विकेट

एसीसी यू–१९ प्रमियर कप क्रिकेटमा बहराइनले नेपाललाई ७८ रनको लक्ष्य दिएको छ । ३७.५ ओभरमा अल आउट भएको बहराइनले मात्र ७७ रन मा जोड्न सफल भयो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका लागि दिपेश कँडेलएक्लैले ६ विकेट लिए । उनले ९ दशमलव ५ ओभर बलिङ गर्दा ४ रन मात्र दिए । त्यस्तै दुर्गेश गुप्ता ४ विकेट लिन सफल भए । गुप्ताले भने ८ ओभर बलिङ गर्दा २२ रन खर्चिएका थिए ।

Ncell
Extreme Energy

बहराइनका लाथि भने मुहममद बसिल अब्दुल हक्कीमले ३४ रन जोडे । उनी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । 

एसीसी यू–१९ प्रमियर कप क्रिकेटमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितका शिर्ष ३ टोलीले पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्नेछन् । प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्न पाउनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको हो ।
नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

आइतबार बिहान सिंगापुरको सिंगा ओभल ग्राउन्डमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
एसियन गेम्स छनोटः  चीनविरुद्ध नेपालको सानदार जित

एसियन गेम्स छनोटः चीनविरुद्ध नेपालको सानदार जित

दोस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले १ सय ७५ रनको साझेदारी गरे। योसँगै भुर्तेल र मल्लले सन् २०१९ मा सिंगापुर टी-२० त्रिकोणात्मक सिरिजमा पारस खड्का र...
कुशल भुर्तेलको अर्धशतकमा नेपालले चीनलाई दियो ३ सय १४ रनको लक्ष्य

कुशल भुर्तेलको अर्धशतकमा नेपालले चीनलाई दियो ३ सय १४ रनको लक्ष्य

नेपालका लागि ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । भुर्तेलले ४३ बलमा १ सय २९ रन बनाएका हुन् । उक्त योगफल जोड्नको लागि उनले १६ छक्का र...