नेभिगेशन
समाज

विश्लेषक सुवेदी भन्छन्– भारतको विरोध नै राष्ट्रियता हो भन्ने भाष्य सकिएकै हो

काठमाडौँ । राजनीतिक विश्लेषक एवं अन्तर्राष्ट्रिय मामिलाका जानकार अरुणकुमार सुवेदीले भारतको विरोध नै राष्ट्रियता हो भन्ने भाष्यको अध्याय समाप्त भइसकेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज सामाजिक सञ्जाल एक्समा लेख्दै विश्लेषक सुवेदीले भारतको विरोध गरेर आफूलाई राष्ट्रियताको पक्षमा उभ्याउने वाम दुर्जनताको भाष्य अध्याय सकिएको बताएका हुन् । 

Extreme Energy

उनले लेखेका छन्– ‘यो सत्य हो एन्टी इन्डियनिजम इज न्यासनलिजमको वाम दुर्जनताको   भाष्य अध्याय सकिएकै हो, विवाद त कालक्रममा सहकार्य र वार्ताबाट समाधान हुने विषय हुन्।’

सुवेदीले अर्थमन्त्रीको यथार्थ बुझाइ र सत्यको साहसको प्रशंसा गर्दै यसमा आफू साथमा रहेको स्पष्ट पारेका छन् । 

जो जसले आलोचना गरे पनि विषयवस्तुमा अन्यथा लिनुपर्ने कारण नरहेको उनले उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘विषयवस्तुमा वाग्लेजीले अन्यथा लिनु पर्ने कारण देखिन्न।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

शुभकामना सन्देशमा सभापति लामिछानेले भनेका छन्– ‘यो सफलता नेपाली खेलकुदमा हाम्रो शक्ति र सम्भावनाको बलियो उदाहरण हो। यो सफलताले  एउटै कुरा भन्छ की हामी सक्छौं।’
कीर्तिपुरमा सुरू भयो क्रिकेट उत्सव, बालेनले गरे एनपीएल–३ को उद्‍घाटन

कीर्तिपुरमा सुरू भयो क्रिकेट उत्सव, बालेनले गरे एनपीएल–३ को उद्‍घाटन

उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।