नेभिगेशन
सबै कुरा

अफलाइनमा यात्रु बोक्ने ८३ मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा

 पठाओ, इनड्राइभजस्ता अनलाइन राइड सेयरिङ एप अफलाइनमा चलाउने ८३ जना चालकलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कानुनविपरित अफलाइनमा यात्रु बोकेका कारण उनीहरुलाई सोमबार काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

Extreme Energy

अनाधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने क्रियाकलापमा संलग्न ८३ जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको काठमाडौँका प्रहरी प्रवक्ता एसपी कुमोध ढुंगेल बताए । 

अफलाइनमा यात्रु बोक्दा विगतका दिनहरुमा विभिन्न आपराधिक घटनाहरु घटेको साथै सर्वसाधारणबाट आएको गुनासोका आधारमा उपत्यकाका विभिन्न स्थानमा प्रहरीले अफलाइनमा यात्रु बोक्ने बाइक चालकलाई नियन्त्रणमा लिएको हो । 

त्यस्तै अफलाइनमा पठाओ र इनड्राइभमा समेत यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...
विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा...
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी...