नेभिगेशन
सबै कुरा

एमाले छाडेपछि मौलापुरका 'मेयर' साह पद मुक्त

रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साह पद मुक्त भएकी छिन् । उनि आम जनता पार्टीका नेता प्रभु साहकी श्रीमती हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन आयोगका अनुसार निर्वाचित पार्टी एमालेबाट अन्य दलमा प्रवेश गरेपछि उनको पद स्वत रिक्त भएको हो । 

Ncell
Extreme Energy

२०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित साह अन्य दलमा प्रवेश गरेको भन्दै पद खारेजीका माग गदै नेकपा एमालेले आयोगमा निवदेन दिएको थियो । 

स्थानीय तहको चुनावका बेला प्रभु साहले मधेशमा एमालेबाट विद्रोह गरेका थिए । पछि उनले एमाले त्याग गरी आम जनता पार्टी गठन गरेका थिए ।

निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम ९२० बमोजिम साहको पद स्वतः रिक्त भएको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

भोटेकोशी नदीमा लेदो सहितको पानीको बहाव बढिरहँदा सरकारले तिब्बततर्फ थुनिएको खोलाको बाँध फुटेको नभई ओभर फ्लो भएका कारण नदीमा पानीको सतह बढेको बताएको छ ।
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
विदुरमा बाढीपीडितलाई भेटेर फर्किए बालेन

विदुरमा बाढीपीडितलाई भेटेर फर्किए बालेन

प्रधानमन्त्री बालेन शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।