नेभिगेशन
सबै कुरा

एनआरएनएको ११ औँ अधिवेशनमा २३ जना निर्विरोध निर्वाचित

काठमाडौँ : काठमाडौँमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ अधिवेशनअन्तर्गत २३ जना निर्विरोध निर्वाचित भएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्विरोध निर्वाचित हुनेमा अफ्रिका क्षेत्रीय संयोजकमा पुष्पराज भट्टराई, ओसियाना क्षेत्रको कोर्डिनेटरमा अस्ट्रेलियाका दिनेश पोखरेल, उपसंयोजकमामा अस्ट्रेलियाका अरुणकुमार ठाकुर, गोकुलप्रसाद घिमिरे र कोमल राज पाठक ,अमेरिकाको उपसंयोजकमा गोविन्द सुवेदी, पूर्णचन्द्र बानियाँ, सञ्जयकुमार श्रेष्ठ, अफ्रिका महिला संयोजकमा खेसना लिम्बु, अमेरिकाको संयोजकमा इन्द्रिया त्रिपाठी, मध्यपूर्व संयोजकमा बहराइनकी लक्ष्मी गिरी, ओसियाना संयोजक रेणुका लामा रहेका छन् ।

Ncell
Extreme Energy

युरोपको सहसंयोजकमा भावानी तिवारी, मध्यपूर्वमा सरिता भण्डारी पौडेल निर्विरोध निर्विरोध निर्वाचित भएका छन् । 

त्यस्तै  युवा संयोजकमा अमेरिकाका लागि स्वराज खत्री, एसिया प्यासेफिकका लागि विकास बस्नेत, युरोपक लागि प्रकाश भण्डारी, मध्यपूर्वका निरञ्जनप्रसाद सिलवाल,ओरियानामा सूर्य आचार्य निर्विरोध निर्वाचित भएका छन् । 

अमेरिकाका लागि विशाल राना, एसिया प्यासेफिक नारायण खड्का, मध्यपूर्वका कृष्णकुमार ठाकुर पनि निर्विरोध निर्वाचित भएका छन् । 

त्यस्तै ८ वटा पदका लागि भने उम्मेदवारी नै परेको छैन ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।