नेभिगेशन
सबै कुरा

त्रिदेशीय टी–२० सिरिज : युएईमाथि नेपालको जीत

काठमाडाैँ : त्रिदेशीय टी–२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ। बुधबार मुलपानी मैदानमा युएईलाई ७ विकेटले हराउँदै नेपालले विजय हात पारेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युएईले पुरै २० ओभरमा दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्दै जित हात पारेको हो ।

Extreme Energy
citizen life

नेपालको जीतमा कप्तान रोहित पौडेलले अवीजित ५१ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए ।  पौडेलले ४० बलमा ५ चौकाको मद्दतले नेपालका लागि सर्वाधिक ५१ रन बनाए भने उनका साझोदारी दिपेन्द्र सिंह ऐरीले समेत ३४ रन बनाए

त्यस्तै आसिफ शेखले २३, कुशल भुर्तेलले १४ र कुशल मल्लले ११ रन जोडेर आउट भए ।
टस जितेर फिल्डिङ् रोजेको नेपालसँग पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । 
जहाँ बासिल हामिदले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेको थिए भने अल नासिरले ३२, कप्तान मुहम्मद वसीमले १७ तथा आसिफ खानले १५ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर समेत छुन सकेनन् ।

त्यस्तै सिरिजमा नेपालले भोलि हङकङसँग खेल्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी  विश्वकप लिग–२ स् नेपाल र ओमान बीचको खेल सुरु

आइसिसी  विश्वकप लिग–२ स् नेपाल र ओमान बीचको खेल सुरु

काठमाडौँस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा ओमानले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो ।
नेपालद्वारा युएई ८ विकेटले पराजित

नेपालद्वारा युएई ८ विकेटले पराजित

नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको उत्कृष्ट इनिङ्स खेले । त्यस्तै कुशल मल्लले १९ रन बनाए...
वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल

वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल

त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो ।
आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न जाने महिला क्रिकेट टोलीलाई बिदाइ

आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न जाने महिला क्रिकेट टोलीलाई बिदाइ

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरुले राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् । नेपालले इन्दु बर्माको कप्तानीमा अप्रिल १८ देखि मे १ सम्म...

भर्खरै