नेभिगेशन
सबै कुरा

एसीसी यू–१९ प्रिमियर कप : नेपालले साउदी अरबलाई ३०१ रनले हरायो

एसीसी यू–१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई फराकिलो अन्तरले हराएको छ । मलेसियामा जारी खेलमा नेपालले साउदी अरबलाई ३०१ रनको अन्तरले हराएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नोपलले दिएकने ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरबले १९.१ ओभरमा मात्र ४६ रन बनाएर अल आउट भयो । नेपालका लागि दिपेश कंडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिए । 

Extreme Energy

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले  ३४७ रनको योगफल बनाएको थियो । नेपालका लागि अर्जुन कुमालले १४२ रन बनाए । त्यस्तै आकाश त्रिपाठीले ८९, दीपक बोहोराले २९, दीपकप्रकाश डुम्रेले १४, मिलन बोहराले ९ र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

योसँगै नेपाल समूह एको विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले समूह डीको विजेतासँग खेल्नुपर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णालीका बलर हुसेन तलत र उनीश ठाकुरीले समान ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट हात पारे । त्यसअघि टस...
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

बलिङतर्फ जनकपुरका हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले दुई–दुई विकेट लिए । यस्तै, ललित राजवंशीले एक सफलता हात पारे ।
एनपीएलमा ‘म्यान अफ द म्याच’ बन्ने खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

एनपीएलमा ‘म्यान अफ द म्याच’ बन्ने खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ । एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै...
चितवनसँग ८ रनले हार्‍यो विराटनगर

चितवनसँग ८ रनले हार्‍यो विराटनगर