नेभिगेशन
समाज

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

मकवानपुरमा आज(बुधबार) बिहान मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ।  प्रहरीका अनुसार मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ४, जुरेलीबजारनजिक आज बिहान अनियन्त्रित भई बा ४० प ५३०६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 

Ncell
Extreme Energy

 

हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको सो मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक ३३ वर्षीय रुपक दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएसँगै सुदूरपश्चिममा भारी वर्षाको जोखिम पनि घट्दै गएको छ।
कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

विशेषगरी कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि विभिनन जिल्लाका तटीय क्षेत्रमा सेनाको फौज परिचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ ।
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।