नेभिगेशन
समाज

प्रचण्डको तस्बिरमा आगो लगाउने राप्रपा नेता बम रिहा 

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिरमा आगोलगाएको आरोपमा पक्राउ परेका राप्रपाका युवा नेता निराजन बम रिहा भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार दिउँसो मकवानपुरबाट पक्राउ परेका बम साँझ रिहा भएको राप्रपाका एक नेताले जानकारी दिए ।

Ncell
Extreme Energy


शनिबार हेटौँडामा आयोजित एक कार्यक्रममा बमले प्रचण्डको तस्बिर जलाएका थिए । उनी पक्राउ परेपछि प्रचण्डले गिरफ्तारी गर्नु पर्ने अवस्था नरहेको अभिव्यक्ती दिएका थिए ।

प्रचण्डको अभिव्यक्तीपछि माओवादी नेताहरुनै बमको रिहाईकालागि प्रहरी कार्यालय पुगेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएसँगै सुदूरपश्चिममा भारी वर्षाको जोखिम पनि घट्दै गएको छ।
कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

विशेषगरी कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि विभिनन जिल्लाका तटीय क्षेत्रमा सेनाको फौज परिचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ ।
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।