नेभिगेशन
समाज

दलित परिवारको घर भत्काएको घटनामा हेलचेक्रयाईँ गरेको भन्दै सिराहाका सिडिओ गृह मन्त्रालय तानिए

काठमाडौँ । दलितको परिवारको घर भत्काएको घटनामा हेलचेक्रयाईँ गरेको भन्दै सिराहाका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय तानिएका छन् । सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई शुक्रबार बिहान गृह मन्त्रालय तानिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । उनको ठाउँमा कपिलवस्तुमा रहेको विश्वप्रकाश अर्याललाई सिराह पठाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


औरही ५ मा महायज्ञ गर्नका लागि भन्दै स्थानीय दिपक मल्लिकको घर भत्काएर उनीहरुलाई अन्यत्र टहरोमा सारिएको थियो । घटना सार्वजनिक भएपछि गाउँमा पुगेका सुरक्षा अधिकारीहरुले गाउँपालिकाले मन्जुरीनामा लिएर घर भत्काएको अभिव्यक्ति दिएका थिए । तर दिपकले भने फागुन १० मा घर भत्काएपनि चैत ६ गते मात्रै झुक्याएर जग्गाको कागज भन्दै मन्जुरीनामा गराएको बताएका छन् । 

Ncell
Extreme Energy

दलित परिवारको उठिबास लाएर महायज्ञको मण्डप, घटना ढाकछोप गर्न पुरानो मितिमा मन्जुरीनामा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको कुल क्षेत्रफल ३,२७९ रोपनी दुई पैसा रहेको छ। जिल्लागत रूपमा रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता जग्गा...
प्रतितोला १ हजार ७०० ले घट्यो सुनको मूल्य

प्रतितोला १ हजार ७०० ले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७७५ कायम भएको...
त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

मृत्यु हुने व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ भएको पुष्टि भएको हो।