नेभिगेशन
सबै कुरा

त्रिकोणात्मक टी–२०आई शृङ्खला : नेपालले गुमायो छैटौँ विकेट

त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा नेपालले छैटौँ विकेट पनि गुमाएको छ । नेपालले छैटौँ विकेटको रुपमा सन्दीप जोरालाई गुमाएको हो । जोरा १५.१ ओभरमा आउट भएका हुन् । उनले १० बल खेल्दा १० रन जोड्न सफल भएका थिए । छैटौँ विकेट जाँदा नेपालले १५.१ ओभरमा १२३ रन जोडेको छ । 

यसअघि  कप्तान रोहित पौडेल र दिपेन्द्रसिंह ऐरी एकै ओभरमा आउट भएका थिए । 

रोहित पौडेल १७ बलमा १८ रन बनाउँदै १२.१ ओभरमा आउट भएका हुन भने ऐरी १५ बलमा २० रन बनाउँदै १२.४ ओभरमा आउट भएका हुन् । 

त्यस्तै कुशल भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा ५० रन बनाएका हुन् । अर्धशतक बनाएपछि थप एक बलको सामना गरेका उनी आउट भए । 

त्यसअघि अर्का ओपनर आसिफ शेख ७ रनमा आउट भए । उनलाई युएईका आयान खानले पाँचौ ‌ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए । यस्तै कुशल मल्ललाई पनि आयानले १ रनमा बोल्ड गरेका थिए ।

सिरिजमा नेपालले लिग चरणका चारै खेल जितेर फाइनलमा स्थान पक्का गरेको थियो । 

अर्को सातादेखि काठमाडौंमा सुरु हुने टी–२० विश्वकप छनोटअघि नेपालले युएई र हङकङविरुद्ध टी–२० सिरिज

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टी–२० विश्वकप छनोटमा नेपाल, कुवेत र जापान समूह ‘बी’ मा, अक्टोबर ८ मा पहिलो खेल

टी–२० विश्वकप छनोटमा नेपाल, कुवेत र जापान समूह ‘बी’ मा, अक्टोबर ८ मा पहिलो खेल

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने पुरुष टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोटमा नेपाल, कुवेत र जापान समूह बी मा परेका छन्।
एनपीएल रोक्न राखेपको लेटरहेड दुरुपयोग गरेर क्यानलाई पत्र, मन्त्रीकै कार्यदलमाथि ‘किर्ते’को आरोप

एनपीएल रोक्न राखेपको लेटरहेड दुरुपयोग गरेर क्यानलाई पत्र, मन्त्रीकै कार्यदलमाथि ‘किर्ते’को आरोप

नेपाल प्रिमियर लिग (एनपीएल) रोक्न खेलकुदमन्त्रीले गठन गरेको कार्यदलले राष्ट्रिय खेलकुद परिषदको लेटरहेड ‘किर्ते’ गरेर पत्राचार गरेको खुलेको छ।
छानबिन नसकिँदासम्म एनपीएलसम्बद्ध कुनै पनि काम नगर्न क्यानलाई राखेपको निर्देशन

छानबिन नसकिँदासम्म एनपीएलसम्बद्ध कुनै पनि काम नगर्न क्यानलाई राखेपको निर्देशन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) लाई  नेपाल प्रिमियर लिग (एनपीएल) सँग सम्बन्धित कुनै पनि कार्य नगर्न वा नगराउन निर्देशन दिएको छ। एनपीएल आयोजना सम्बन्धी अनियमितताको...
सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै ११३ रनको योगफल बनाएको थियो । ११४ रनको लक्ष्य पाएकोे नेपालले  २९...

भर्खरै