नेभिगेशन
सबै कुरा

बालुवाटारमा तीव्र गतिको कार अनियन्त्रित भई दुर्घटना, २ पैदलयात्री घाइते

काठमाडौँ : बालुवाटारमा तिव्र गतिमा आएको निजी कार अनियन्त्रित भई सडक सिमा पार गरी दुर्घटना हुँदा मनिङ् वाकमा हिँडेका दुई पैदलयात्री घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बालुवाटारबाट महाराजगंजतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२८-९६३४ बिवाइडी इलेक्ट्रिक कार अनियन्त्रित हुँदा फुटपाथ हुँदै घरको पर्खालनै छेडेको छ । कारको ठक्करबाट ५६ वर्षीय रेखा सिहं गम्भिर घाइते भएकी छिन् भने २२ वर्षीय जेनी राईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

कार चालक २४ वर्षीय पारस भेटवाललाई प्रहरीले पक्राउ गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालित बिभिन्न कन्सल्टेन्सीमा छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले ९५ ओटा कन्सल्टेन्सीमा छापा मारेको हो ।
वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पर्सा अदालतमा ४ वटा मुद्दा दायर

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पर्सा अदालतमा ४ वटा मुद्दा दायर

मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो छोरी भनी किर्ते जन्मदर्ता गराई त्यसैका आधारमा नागरिकता र राहदानी लगायत सरकारी कागजात बनाइदिएको आरोपमा मुद्दा दायर भएको हो ।
ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना काठमाडौँबाट पक्राउ

ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना काठमाडौँबाट पक्राउ

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं...
लागूऔषधसहित १४ जना पक्राउ

लागूऔषधसहित १४ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन/तीन, मोरङ र चितवनबाट दुई/दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक/एक जना पक्राउ परेका हुन् ।