नेभिगेशन
मुख्य समाचार

भन्सार बढ्ने डरमा ठुलो संख्यामा नयाँ गाडी नेपाल भित्राइयो, चोभार सुख्खा बन्दरगाहमा १ हजारबढी इभी थुप्रिए(तस्बिरहरु)

चोभारको सुख्खा बन्दरगाह सहित अहिले भन्सारमा नयाँ ईभी गाडी थुप्रिएका छन् ।

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा गाडीको भन्सार दर बढ्ने चर्चाका कारण अटो व्यवसायीहरुले बजेटपूर्वनै ठुलो संख्यामा नयाँ गाडी भित्राएका छन् । चोभारको सुख्खा बन्दरगाह सहित अहिले भन्सारमा नयाँ ईभी गाडी थुप्रिएका छन् ।

evcar_ev_vechicles_sidhakura1-1747716782.jpg

CG

 यस्तै अवस्था तातोपानी नाका र रसुवागढी नाकामा पनि छ । सुख्खा बन्दरगाहमा मात्रै अहिले १ हजार बढी इभी गाडी थुप्रिएका छन् । चैतसम्म सुनसानजस्तै बनेको सुख्खा बन्दरगाहमा अहिले गाडीले भरिभराउ भएको छ । अधिकांस गाडी भन्सार पास भैसकेर पार्कीङका लागि मात्रै बन्दरगाहमा राखिएको छ भने केहि सवारीको भन्सार पासको चरणमा छन् । 

evcar_ev_vechicles_sidhakura6-1747716791.jpg

evcar_ev_vechicles_sidhakura5-1747716790.jpg

evcar_ev_vechicles_sidhakura4-1747716790.jpg

evcar_ev_vechicles_sidhakura3-1747716783.jpg

 

evcar_ev_vechicles_sidhakura5-1747716783.jpg

evcar_ev_vechicles_sidhakura-1747716782.jpg

evcar_ev_vechicles_sidhakura1-1747716782.jpg

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले विशेषगरी विद्युतीय सवारीसाधनमा हरित कर थप लगाउन सुझाव दिएपछि गाडी आयातकर्ताहरू कर बढ्ने आशंकामा बजेट अगाडि नै नयाँ गाडी धमाधम आयात गरिरहेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ ।...
टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

एसियाली विकास बैङ्क (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने...
तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक विशेष गरी मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन्। हिजोआज विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीका कारण पनि बुद्ध...
एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा आ–आफ्नो पक्षका उम्मेदवारलाई जिताउन उनीहरु लागि परेका हुन । मूख्यतया यतिबेला निर्वाचनमा अध्यक्षका प्रत्यासी केपी ओली र इश्वर पोखरेल गरी दुई...