नेभिगेशन
समाज

नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण, पाँच सय र १ हजारको नोट छाप्ने पहिलो निर्णय

काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पदभार ग्रहणपछि उनले सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले अवरोध पुर्याएमा परिमार्जन गर्दै जाने बताए । 

Ncell
Extreme Energy

मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताउँदै गभर्नर पौडेलले मौद्रिक निति  स्वतन्त्र नीति भएको जनाए । 

Bishwo-poudel-governer-6-1747809707.jpg

Bishwo-poudel-governer-1747809711.jpg

Bishwo-poudel-governer-1-1747809710.jpg

Bishwo-poudel-governer-2-1747809710.jpg

Bishwo-poudel-governer-4-1747809709.jpg

Bishwo-poudel-governer-3-1747809709.jpg

Bishwo-poudel-governer-6-1747809707.jpg

Bishwo-poudel-governer-6-1747809707.jpg

Bishwo-poudel-governer-5-1747809707.jpg

Bishwo-poudel-governer-7-1747809706.jpg

Bishwo-poudel-governer-8-1747809706.jpg


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
किम्रुङ खोला  थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

किम्रुङ खोला थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला पहिरोले थुनिएपछि मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ।
विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन्।
बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सनाले बाढीप्रभावित विद्यालयका बारेमा बुझ्न संयुक्त रूपमा स्थलगत अवलोकन गरेका छन् ।