नेभिगेशन
समाज

थाइल्याण्ड जानुअघि प्रशिक्षणमा व्यस्त नेपाली महिला राष्ट्रिय फुटबल टोली (तस्विरहरु)

काठमाडौँ । एसियन छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न थाइल्यान्ड प्रस्थान गर्नुअघि नेपाली महिला राष्ट्रिय फुटबल टोली प्रशिक्षणमा रहेको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खेलका लागि अन्तिम टोली केही दिनअघि घोषणा भइसकेको छ। नेपालले मे ३० र जुन २ तारिखमा घरेलु टोली थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एन्फाले प्रशिक्षणमा रहेका खेलाडीबाट एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको छ ।

Ncell
Extreme Energy

यस्तो छ नेपाली महिला टोलीः

गोलरक्षकः एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना रानामगर र उषा नाथ

रक्षकः अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे र मनमाया दमाई

मिडफिल्डरः अनिता बस्नेत, विमला चौधरी, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल र सुस्मा तामाङ  

स्ट्राइकरः सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल

WOMEN-FOOTBALL-TEAM_8-1748236579.jpg

WOMEN-FOOTBALL-TEAM_10-1748236580.jpg

WOMEN-FOOTBALL-TEAM_11-1748236580.jpg

WOMEN-FOOTBALL-TEAM_12-1748236580.jpg

WOMEN-FOOTBALL-TEAM_7-1748236579.jpg

WOMEN-FOOTBALL-TEAM_6-1748236579.jpg

WOMEN-FOOTBALL-TEAM_5-1748236578.jpg

WOMEN-FOOTBALL-TEAM_9-1748236579.jpg

WOMEN-FOOTBALL-TEAM_4-1748236578.jpg

WOMEN-FOOTBALL-TEAM_3-1748236571.jpg

WOMEN-FOOTBALL-TEAM_4-1748236571.jpg

WOMEN-FOOTBALL-TEAM-1748236570.jpg

WOMEN-FOOTBALL-TEAM_1-1748236570.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन रेकर्ड

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन रेकर्ड

नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् ।
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन

५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन

नेपालको निःशुल्क खेलकुद पूर्वानुमान एप ‘खेलो’ले आफ्नो पहिलो गेमवीकका विजेता घोषणा गरेको छ। ५४ अंकमा बराबरी भएपछि टाइब्रेक नियमका आधारमा किसन कोइराला पहिलो गेमवीक च्याम्पियन बनेका हुन्।
एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडनसहित मात्र १४ रन दिएर पाँच विकेट लिए ।

भर्खरै