नेभिगेशन
समाज

आफ्ताव आलमलाई सफाई दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी

काठमाडौँ । मोहम्मद आफ्ताव आलमलाई सफाई दिने न्यायाधीशहरुविरुद्ध न्यायपरिषदमा उजुरी परेको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनलाई कारवाहीको माग गर्दै युवराज पौडेलले उजुरी हालेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार न्यायाधीशद्वयको इजलासले पूर्वमन्त्री अफताब आलम सहित उनका भाई महताब आलम र अन्य दुई जना शेष सेराज र बद्री सहनीलाई सफाई दिएका थिए । उनीहरुलाई २०८१ बैशाख १३ गते जिल्ला अदालत रौतहटले जन्मकैदको सजाए सुनाएको थियो । 

Ncell
Extreme Energy

उनीहरुले फैसला सुनाउँदा जिल्ला अदालतले औँल्याएका आधार र प्रमाणको बेवास्ता गरेको आरोप लगाइएको छ । उनीहरुलाई निलम्बन गरी कावाही बढाउनुपर्ने माग उजुरीमा उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।