नेभिगेशन
समाज

राजावादीको प्रदर्शनमा प्रहरी हस्तक्षेप, कमल थापा पक्राउ

काठमाडौं । प्रदर्शनका लागि बालुवाटार तर्फ लम्किएका राजावादीहरुलाई प्रहरीले नारायणचौरमै हस्तक्षप गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीले रोक्ने क्रममा जुलुस अघि बढ्न खोजेपछि तनाव सिर्जना भएको थियो । त्यस क्रममा केहि प्रदशर्नकारीहरुसहित राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।

Ncell
Extreme Energy

उनलाई प्रहरीले घिर्सादै प्रहरीको भ्यानमा हालेको छ । 

Kamal-thapa-pakrau-1-1748770303.jpg

Kamal-thapa-pakrau-5-1748770302.jpg

Kamal-thapa-pakrau-4-1748770302.jpg

Kamal-thapa-pakrau-3-1748770302.jpg

Kamal-thapa-pakrau-2-1748770302.jpg

Kamal-thapa-pakrau-7-1748770301.jpg

Kamal-thapa-pakrau-6-1748770301.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...