नेभिगेशन
समाज

नेदरल्याण्ड्सले नेपाललाई दियो दुई सय २६ रनको चुनौती

काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका लागि २२६ रनको लक्ष्य दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्कटल्याण्ड्सको डुन्डेस्थि फोर्थहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ४९।१ ओभरमा सबै विकेट गुमाउँदै २२५ रनको योगफल बनाएको हो ।

Ncell
Extreme Energy

नेदरल्याण्ड्का लागि नोहा कोर्सले ५५ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए ।

 त्यसैगरी कप्तान स्कट एडवार्डसले ७१ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे । विक्रमजित सिंहलाई ३८ रन बनाए । ज्याक लायनले ३४ बलमा २७ रन बनाएर आउट भए ।
 
नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुईरदुई विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विराजभक्तले सुरु गरे ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान, अब बत्ती गए सिधै उजुरी दिन पाइने

विराजभक्तले सुरु गरे ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान, अब बत्ती गए सिधै उजुरी दिन पाइने

पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ ।
फिफा विश्वकप राउण्ड १६ को रोमान्चक अन्तिम खेल : १२० मिनेटसम्म कुनै गोल भएन, पेनाल्टीमा स्वीट्जरल्यान्डले कोलम्बियालाई हरायो

फिफा विश्वकप राउण्ड १६ को रोमान्चक अन्तिम खेल : १२० मिनेटसम्म कुनै गोल भएन, पेनाल्टीमा स्वीट्जरल्यान्डले कोलम्बियालाई हरायो

कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान...

भर्खरै