नेभिगेशन
समाज

जन्मदिनमा पूर्वराजाको सन्देश, ‘यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो’

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् । सोमबार आफ्नो ७९औँ जन्मदिनको अवसरमा निर्मल निवास पुगेका सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो अभिव्यक्ति दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले बर्खाको समय भएका कारण संयम अपनाउन र सुरक्षित रहन नागरिकलाई अपिल गरेका छन् । उनले भने, ‘अहिलेको समय वर्षाको समय हो । बर्खाको समयमा बाढी पहिरो डुबान सबै हुन्छ । पानीजन्य बिमारीहरू पनि हुन्छन् । त्यसैले सबै दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहनुस् र विचार गरेर बस्नुस् भन्ने मेरो आग्रह छ ।’

Ncell
Extreme Energy

पूर्वराजा शाहले अहिलेको समय नेपाल  र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताए । त्यस्तै उनले नेपालमा जन्मिएर मात्रै नेपाली नहुने र नेपाली हामीभित्रै भए मात्रै नेपाली भइने उनको धारणा छ । ‘आज जो जहाँबाट आउनुभएको छ उहाँहरू सबैलाई मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु। यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो।’, उनले थपे, ‘हेर्नुहोस् हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन, नेपाली हामीभित्र हुनुपर्छ अनि हामी नेपाली हुन्छौँ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै