नेभिगेशन
समाज

अरु काण्डमा संसदीय छानबिन समिति बन्ने, भिजिट भिसामा किन नबन्ने ?: दिपक बहादुर सिंह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले अन्य प्रकरणका छानबिन गर्न बनेको संसदीय छानबिन समितिजस्तै भिजिट भिसा प्रकरणमा पनि समिति बन्नुपर्ने माग राखेका छन् । सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले भिजिट भिसा प्रकरणमा मात्रै किन संसदीय छानबिन समिति नबन्ने भन्ने प्रश्न गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘सहकारी ठगी प्रकरणको पनि संसदीय छानबिन समिति बन्यो। निजामती विधेयकको जुन पिरियड काण्डको पनि संसदीय छानबिन समिति बन्न गइरहेको छ। आज ४१ दिनभन्दा बढी भइसकेको छ सदन अवरुद्ध भएको । यसरी जबरजस्ती दुई तिहाइको दम्बबाट सदन चलाउनु भएन भन्ने राप्रपाको माग छ । सबैभन्दा ठूलो काण्ड भिजिट भिसामा तलदेखि माथिसम्मका, प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारीहरू मुसिएका छन् । त्यसको दुर्गन्ध आइरहेको छ । संसारभरि नेपालीहरूको बदनामी भइरहेको यत्रो जल्दो बल्दो भिजिट भिसामा किन छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुभएन ?’

Ncell
Extreme Energy

त्यस्तै उनले उक्त प्रकरणमा छानबिन गर्नका लागि संसदीय छानबिन बन्नुपर्ने र नबनेसम्म आफूहरुले संसद बहिस्कारलाई निरन्तरता दिने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै