नेभिगेशन
सबै कुरा

महाधिवेशन र भूकम्पको राहत वितरणमा हेलचेक्र्याइँकाे विषय छलफल गर्न रास्वपाको संयुक्त बैठक

काठमाडाैँ ।  पार्टीको महाधिवेशन सम्बन्धी निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक बैठक बोलाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सचिवालयका अनुसार दिउसो एक बजे बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको मङ्सिरमा हुने भनिएको महाधिवेशनका प्रक्रियागत विषयहरूमा छलफल हुने छ ।

Ncell
Extreme Energy

साथै पश्चिम नेपालमा गएको भूकम्पमा राहत र उद्धारमा पार्टीको भूमिकाका विषयमा समीक्षा, अस्थायी आवास र पुनर्निमाणका लागि पार्टीले खेल्ने भूमिकाका विषयमा समेत छलफल हुने राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य प्रतिभा रावलले बताई ।

बैठकमा भूकम्प पीडितको राहतमा सरकारी निकायबाट भैरहेको हेलचेक्र्याइँका विषयमा समेत समिक्षा हुने रावलले बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।