नेभिगेशन
समाज

रवि भेट्न भैरहवा पुगे रास्वपाका सांसदहरु, संसदीय दलको बैठक पनि भैरहवामै

भैरहवा । उपनिर्वाचनको छेको पारेर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको बैठक भैरहवामा बस्ने भएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार आज अपराह्न १ बजेदेखि ४ बजेसम्म होटल रमदा होटलमा बस्ने छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकका लागि रास्वपाका सांसदहरु भैरहवा आइपुगेका छन् । रास्वपा सभापति रवि लामिछाने अहिले भैरहवा कारगारमा छन् । अहिले रास्वपाका सांसद तथा नेताहरु कारागारमा गएर लामिछानेसँग भेटघाट गर्ने क्रममा जारी रहेको छ ।

Ncell
Extreme Energy

रास्वपाका एक सांसदका अनुसार उपनिर्वाचनका विषयमा सभापति लामिछानेसँग छलफल गरेर साझा धारणा निमार्णका गर्नका लागि पनि भैरहवामा बैठक बोलाइएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...

भर्खरै