नेभिगेशन
समाज

प्रधानमन्त्री निवास वरपर सुरक्षा व्यवस्था कडा

काठमाडौँ । जेनजी पुस्ताको काठमाडौँमा प्रदर्शन अघि प्रधानमन्त्रीको सरकारी निवास वरपरको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । 
 
बिहान ९ बजेदेखि प्रधानमन्त्री र प्रधानन्यायाधीश तथा सभामुखको निवास वरपर ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । आज पहिलोपटक संगठित रुपमा जेनजी पुस्ताले सरकारले अराजकता र भ्रष्टाचारको विरोधमा काठमाडौँ सहित देशैभर प्रदर्शन गर्दैछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेता र उच्च पदस्थ कर्मचारीले गरेको भ्रष्टाचार र सोही भ्रष्टाचारको रकमले उनका छोराछोरीले गरेको मोजमस्ती विरुद्ध सामाजिक सञ्जालमा सक्रिय जेनजी पुस्ता अहिले सडकमा छन् । 

Ncell
Extreme Energy

उनीहरुले इन्डोनेसिया, बंगलादेश र श्रीलंकाको सत्ता पलटलाई उदाहरण दिदै आन्दोलन नेपालमा थालेको घोषणा गरेका कारण सत्ता सञ्चालक, उच्च पदस्थ कर्मचारी लगायतमा मनोवैज्ञानिक त्रास बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...