नेभिगेशन
मुख्य समाचार

Breaking: बानेश्वर क्षेत्रमा कफ्र्यू जारी

काठमाडौँ । जिल्ला प्रसासन कार्यालय काठमाडौँले नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यू जारी गरेको छ । जेनजी प्रदर्शाकारीले संसद भवनको गेट भत्काएर भित्र छिरेसँगै प्रसाशनले कप्र्यु लगाएको हो । 

3-1757311710.jpg
 

City Express

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सूर्य नेपालले भन्योः ट्रंकलाइनको बक्यौता भन्दा धेरै भुक्तानी गरिसकेका छौँ,  प्राधिकरणले सूचि सार्वजनिक गरिदियोस्

सूर्य नेपालले भन्योः ट्रंकलाइनको बक्यौता भन्दा धेरै भुक्तानी गरिसकेका छौँ, प्राधिकरणले सूचि सार्वजनिक गरिदियोस्

सूर्य नेपालले नेपाल विद्युत प्राधिकरणको निर्देशनअनुसार सम्बन्धित सम्पूर्ण बक्यौता पहिले नै भुक्तानी गरिसकेको जनाएको छ । आज एक विजप्ति जारी गर्दै सूर्य नेपालले बक्यौता भन्दा अझ बढी रकम...
जेनजी शहीद अमर रहुन्

जेनजी शहीद अमर रहुन्

जेनजी शहीद अमर रहुन्
यातायात विभागले गर्यो दसैँ लक्षित १९ बुँदे निर्णय, अग्रिम टिकट बुकिङसहित के के छन् ? (निर्णयसहित)

यातायात विभागले गर्यो दसैँ लक्षित १९ बुँदे निर्णय, अग्रिम टिकट बुकिङसहित के के छन् ? (निर्णयसहित)

सरोकारवालासँगको बैठकपछि यातायात व्यवस्था विभागले दशैंलाई लक्षित गरी घटस्थापनादेखि २२ असोज (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागु हुने गरी रुट परमिट खुल्ला गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । संसद सचिवालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको पत्र सचिवालयमा पठाएका छन् ।