नेभिगेशन
समाज

जेनजी प्रदर्शनमा प्रहरीले गोली चलायो, दुई जना घाइते

काठमाडाँ । जेन जीको प्रदर्शन नियन्त्रण गर्न प्रहरील रवरको गोली चलाएको छ । गोली लागी दुई प्रदर्शनकारी घाइते भएका छन् । बानेश्वरस्थित संसद भवनको दुई नम्बर गेट भत्काउँदै प्रदर्शनकारी संसद भवन छिरेका छन् । 
नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र रवरको गोली चलाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मुसहर बस्तीका समस्या बुझ्न मन्त्री रावल मधेसका तीन जिल्ला जाँदै

मुसहर बस्तीका समस्या बुझ्न मन्त्री रावल मधेसका तीन जिल्ला जाँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मुसहर बस्तीका समस्या बुझ्न शुक्रबार मधेस प्रदेशका तीन जिल्ला जाने भएकी छन्।
नापजाँच भएको १३ वर्षपछि रुपन्देहीका १४८ परिवारले पाए लालपुर्जा

नापजाँच भएको १३ वर्षपछि रुपन्देहीका १४८ परिवारले पाए लालपुर्जा

जग्गाको नापजाँच सम्पन्न भएको १३ वर्षपछि रुपन्देहीको मायादेवी गाउँपालिकाका १४८ परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन्।
क्रिकेटर रोहित पौडेल  बाँधिए विवाह बन्धनमा

क्रिकेटर रोहित पौडेल बाँधिए विवाह बन्धनमा

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेल वैवाहिक बन्धनमा बाँधिएका छन्।
किन चितवन आउँछन् विदेशी पाहुना चरा ?

किन चितवन आउँछन् विदेशी पाहुना चरा ?

जाडो बढेसँगै उत्तरी गोलार्धका विभिन्न देशबाट आहार र अनुकूल बासस्थानको खोजीमा पाहुना चरा चितवन आउन थालेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रमा विदेशी...