नेभिगेशन
समाज

प्रहरीले जेनजी प्रदर्शनकारीको छातीमा गोली हान्यो

काठमाडौँ । जेनजी प्रदर्शन उग्र बनेपछि प्रहरीले चलाएको छ । प्रहरीले चलाएको गोली छातीमा लागेको एक जनालाई अहिले सिभिल अस्पतालको इमरजेन्सीमा लगिएको घटनास्थलबाट सिधाकुराकर्मीले जनाएका छन् । 
 
Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रिहाइपछि ओलीले भने, ‘मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भए’

रिहाइपछि ओलीले भने, ‘मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भए’

मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र...
हाजिरी जमानीमा छुटेका एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

हाजिरी जमानीमा छुटेका एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका ओली बिहीबार रिहा भएका हुन्।
१४ दिनमै किन कारबाहीमा परे श्रममन्त्री साह ?

१४ दिनमै किन कारबाहीमा परे श्रममन्त्री साह ?

रास्वपाका अनुशासन विभागले मन्त्री साहले आचारणविपरीत काम गरेको प्रमाण प्राप्त भएको भन्दै पदबाट फिर्ता गराउन प्रधानमन्त्री बालेन शाहलाई सिफारिस गरेको थियो ।
उपसभामुखमा श्रम संस्कृति पार्टीकातर्फबाट रुबी कुमारीको उम्मेदवारी दर्ता(तस्बिरहरु)

उपसभामुखमा श्रम संस्कृति पार्टीकातर्फबाट रुबी कुमारीको उम्मेदवारी दर्ता(तस्बिरहरु)

उपसभामुखमा श्रम संस्कृतिबाट रुवि कुमारी ठाकुरले उम्मेदवारी दर्ता गरेकी छन् । रुविको समर्थकमा रास्वपाका सांसद अशोक चौधरी छन् ।

भर्खरै