नेभिगेशन
समाज

जेनजीले कब्जा गरे संसद् भवनको सुरक्षा पोष्ट

काठमाडौँ ।जेनजी प्रदर्शनकारीले संसद् भवनको सुरक्षा पोष्ट कब्जा गरेका छन् । सुरक्षा कर्मी बस्ने पोष्टमा पुगेर प्रदर्शनकारीहरु  नेपालको झण्डा फहराएका छन् । प्रदर्शन उग्र बनेपछि अहिले बानेश्वर तनावग्रस्त छ । प्रशासनले कफ्र्यु लगाएको छ । भने प्रहरीको गोलीबाट केही प्रदर्शनकारी घाइते भएका छन् । 
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...