नेभिगेशन
समाज

जेनजी प्रदर्शन उग्र, ५० जना बढी घाइते

काठमाडौँ । भ्रष्टाचारको र सामाजिक सञ्जाल बन्दको प्रतिकार गर्न जेनजीले गरेको प्रदर्शन उग्र बनेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बानेश्वरस्थित संसद भवन छिरेका प्रदर्शकारीलाई नियन्त्रणमा लिन प्रहरीले रवरकाे गोली चलाएको थियो । त्यसक्रममा ५० जना बढी घाइते भएका छन् ।

Ncell
Extreme Energy

सिभिल अस्पतालको इमरजेन्सीमा ५० बढी घाइते ल्याइएको घटनास्थलमा रहेका सिधाकुरा सम्पादक नविन ढुंगानाले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...