नेभिगेशन
समाज

जेन जीको प्रदर्शनमा कान्तिपुर, नयाँ पत्रिका र नेपाल प्रेसका पत्रकार घाइते

काठमाडौँ । जेन जीको प्रदर्शनमा कान्तिपुर, नयाँ पत्रिका र नेपाल प्रेसका पत्रकार गोली लागि घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना, कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नेपाल प्रेसका उमेश कार्की घाइते भएका हुन् । 

Ncell
Extreme Energy

गोली लागेपछि उपचारको लागि सिभिल अस्पताल लगिएको छ । 

प्रदर्शनको रिपोर्टिङ गर्ने क्रममा उनीहरुलाई रबरको गोली लागेको हो । बानेश्वरको प्रदर्शन रोक्न प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...