नेभिगेशन
समाज

'माथिको आदेश' भन्दै नख्खु कारागारमा रवि लामिछानेको भेटघाटमा रोक

काठमाडौँ । ललितपुरको नख्खु कारागारमा रहेको रास्वपा सभापति रवि लामिछानेलाई भेटघाटका लागि रोक लगाइएको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पूर्वनिर्धारित भेटघाटका लागि पनि आज एक्कासि माथिको आदेश भन्दै भेट्न रोक लगाइएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

झाले भने,'एक दिन अघि नै भेटघाटका लागि कारागार प्रशासनलाई नाम टिपाइएको थियो, तर आज बिच बाटोमा पुगेपछि भेट्न नमिल्ने भन्दै खबर आयो'। नख्खु कारागारका शाखा अधिकृत सुवास केसीले बाहिरको माहोलका कारण माथिको निर्देशनमा आजका लागि भेटघाट रोक लगाइएको बताए । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...