नेभिगेशन
समाज

बानेश्वर सहित बालुवाटार, शितल निवास क्षेत्रमा पनि कर्फ्यू

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वर सहित बालुवाटार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।  जेनजीको प्रदर्शनको क्रममा प्रदर्शनकारी संसद भवन प्रवेश गरेर अवस्था तनावग्रस्त बनेसँगै बानेश्वर क्षेत्रसहित शीतल निवास, उपराष्ट्रपति कार्यालय, नारायणहिटी दरबार संग्रहालय, सिंहदरबार परिसर, प्रधानमन्त्री निवास बालुवाटारमा कफ्र्यू जारी गरेको हो । प्रशासनका अनुसार मध्यान्ह साढे १२ बजेदेखि बानेश्वर क्षेत्रमा लगाएको कफ्र्यू राति १० बजेसम्म लागू हुने गरी विस्तार गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कफ्र्यू आदेश तोकिएको ठाउँमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ पूर्णरूपमा निषेध गरिएको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...