नेभिगेशन
समाज

बानेश्वरको तनावपछि रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक सचिवालय बैठक आह्वान गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठक पार्टी कार्यालय वनस्थलीमा ४ बजे सुरु हुने प्रवक्ता मनिष झाले जानकारी दिए । 

Ncell
Extreme Energy

जेन जीको आन्दोलन, सरकारी धरपकड र  अबको बाटोका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...