नेभिगेशन
मुख्य समाचार

संवैधानिक निकायमा आक्रमण भएपछि गोली चल्ने अवस्था बन्यो-प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भएको नरसंहारमा दुःख व्यक्त गरेका छन् । सोमबार साँझ एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले आज भएको घटनामा अप्रिय भएको टिपप्णी गरेका छन् ।

उनले आन्दोलनमा जेन जी पुस्ताबाट अप्रिय घटना नहुनेमा आफूहरू विश्वस्त भएको तर आन्दोलनमा घुसपैठ भएको प्रधानमन्त्रीको दाबी छ । वक्तव्यमा प्रधानमन्त्रीले अझै सामाजिक सञ्जाल खोल्ने र जेनजीको माग सम्बोधन गर्नेबारे स्पष्ट बोलेका छैनन् । 
यस्तो छ प्रधानमन्त्री ओलीको वक्तव्यको पूर्ण पाठ 

CG

2976f669-0be3-4212-a0f6-afb2e7bb5fee-1757355472.jpeg

bd681a44-d783-488a-9809-dcd78f452aa5-1757355472.jpeg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

हिमपातका कारण धारामा पानी जमेको छ । निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ । ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ ।...
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

सशस्त्र भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको  छ । केही स्थानमा  दुई फिटभन्दा बढी हिउँ  जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली...
बालेनले ल्याएको मौन आँधी

बालेनले ल्याएको मौन आँधी

रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

केहि दिन जनकपुरमा आयोजित सभामा सहभागी हुने क्रममा लामिछानेको खुट्टामा चोट लागेको थियो ।