नेभिगेशन
समाज

नयाँबानेश्वरमा बिहानैबाट प्रदर्शन

काठमाडौँ । सोमबारको जेनजी प्रदर्शनमा प्रहरी दमनबाट १९ जनाको मृत्युभएपछि आज पनि बानेश्वर क्षेत्रमा प्रदर्शन सुरु भएको छ । बिहानैबाट युवाहरु बानेश्वर संसद भवन अगाडी भेला भएर नारा बाजी सुरु गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१९ जना को ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनी सँगै काठमाडौं जिल्ला प्रशासनले चक्रपथभित्र अनिश्चित कालिन कर्फु लगाएको छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी 

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
क्रिकेटर रोहित पौडेल  बाँधिए विवाह बन्धनमा

क्रिकेटर रोहित पौडेल बाँधिए विवाह बन्धनमा

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेल वैवाहिक बन्धनमा बाँधिएका छन्।
किन चितवन आउँछन् विदेशी पाहुना चरा ?

किन चितवन आउँछन् विदेशी पाहुना चरा ?

जाडो बढेसँगै उत्तरी गोलार्धका विभिन्न देशबाट आहार र अनुकूल बासस्थानको खोजीमा पाहुना चरा चितवन आउन थालेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रमा विदेशी...
कर्णाली करिडोर अन्तर्गत  बाजुराका चार खोलामा पक्की पुल बन्ने

कर्णाली करिडोर अन्तर्गत  बाजुराका चार खोलामा पक्की पुल बन्ने

कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत बाजुरामा चारवटा पक्की मोटरेबल पुल निर्माण हुने भएका छन्। पुल निर्माणका लागि ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन्।
बाढीमा श्रीमान् गुमाएकी रसुवाकी सुत्केरीलाई १८ वर्षसम्म मासिक १७ हजार ५०० सहायता

बाढीमा श्रीमान् गुमाएकी रसुवाकी सुत्केरीलाई १८ वर्षसम्म मासिक १७ हजार ५०० सहायता

रसुवाको भोटेकोसी बाढीमा श्रीमान् गुमाएकी एक सुत्केरी महिलालाई सरकारले छोरीको पालनपोषणका लागि १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहयोग गर्ने भएको छ।