नेभिगेशन
समाज

टिओबीका दावालाई ६ दिनको म्याद, पूरानो भिडियोमा देखाएको पेस्तोल पनि बरामद

काठमाडौँ । जेनजी आन्दोलनमा तिब्बतीयन ओरिजिनल ब्लड अंकित कपडा लगाएर सहभागी भएका टीओबी समूहका ३ युवालाई अनुसन्धानका लागि ६ दिनको म्याद थप गरेको छ । अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले तेन्जिङ दावा सहित तीनजना लाई ६ दिनको म्याद थप गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

TOB-Myad-Thap_NPL-(1)-1760361036.jpeg

दावा विरुद्ध आन्दोलनमा हतियार देखाएको भन्दै एउटा भिडियो समेत भाइरल भएको थियो । तर उक्त भिडियो जेनजी आन्दोलन भन्दा पहिलेनै उनले टिकटकमा राखेको देखिएको छ । भिडियोमा देखाएको पेस्तोल समेत प्रहरीले दावाको घरबाट बरामद गरेको छ । तर पेस्तोल सक्कली भन्ने पुष्टि भैनसकेको प्रहरी स्रोतले जनाएको छ । 

Ncell
Extreme Energy

tob_sidhakura1-1760361054.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्याल सोमबारको प्रतिनिधिसभा बैठक सकिएपछि स्वास्थ्य परीक्षणको लागि महाराजगञ्जगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी...
राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि तीनै सांसदलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ।