नेभिगेशन
सबै कुरा

कमेडियन अपूर्वक्षितिज सिंहलाई अदालतको १० हजार जरिवाना

जिल्ला अदालत काठमाडौँले कमेडियन अपूर्व क्षितिज सिंहले नेवार समूदायलाई होच्याउने विषयवस्तु प्रसारण गरेको भन्दै १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार न्यायाधीश कपिलमणि गौतमको इजलासले उनलाई दोषी करार गर्दै १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो । क्षितिजले 

Ncell
Extreme Energy

उनलाई मुलुकी अपराध संहिताको दफा १६५ अन्तर्गत सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुरमा दोषी करार गर्दै १० हजार जरिवाना गरिएको हो। 

युट्युबमा कमेडी सर्कल नामक कमेडी शो संचालन गर्दै आएका क्षितिजले नेवार समूदायलाई आघात पार्ने विषयवस्तु प्रसारण गरेको भन्दै उजुरी परेपछि २०७९ असोजमा पक्राउ परेका थिए । ‘नेवारको परम्परा’ शीर्षकमा राखिएको उक्त भिडिओको चौतर्फी विरोध भएपछि उनले उक्त भिडियो हटाएर माफी समेत मागेका थिए ।

जिल्ला अदालतमा थुनछेक बहसपछि उदालतले उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...
एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

तर २०८३ साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । र अहिले सर्वोच्चले साउन २६ गतेको एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगरी...
सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा आज अविधक्ताद्वय डा प्रेमराज सिलवाल र मनिराम उपाध्यायले दायर गरेको रिट निवेदनमा सांसदहरूले निजी स्वीकयसचिव राख्ने सम्बन्धमा भएको निर्णय कानुनविपरीत हुने मात्र नभई यो संविधानको भावना...
विशेष अदालतमा २६१ मुद्दा रहेकामा १५५ फछर्योट, १०६ वटा बाँकी

विशेष अदालतमा २६१ मुद्दा रहेकामा १५५ फछर्योट, १०६ वटा बाँकी

विशेष अदालतले यस वर्ष गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी पाँच थान, निर्णयगत अनियमितता १०४  थान, नक्कली प्रमाणपत्र १२ थान, घुस (रिसवत) ३२ थान, सम्पत्ति शुद्धीकरणसम्बन्धी एक थान मुद्दा फछर्योट गरेको...