नेभिगेशन
समाज

जिफन्टका केन्द्रीय उपाध्यक्ष गौतमको मृत्यु, भाषण गर्दागर्दै ढलेका थिए

काठमाडौँ । राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्युत बक्यौता नतिरेको भन्दै सरकारले उद्योग कलकारखानाको विद्युत काटेको विषयमा उद्योगी व्यावसायिले भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजना गरेको धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतमको  स्वास्थ्यमा अचानक समस्या देखिएको थियो ।

Ncell
Extreme Energy

भाषण गर्दै गरेको अवस्थामा ढलेका गौतमलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको र उनको उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। स्थायीघर बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर भएका गौतम २०५४ सालदेखि जिफन्टमा सक्रिय रूपमा संलग्न थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

संस्थानले सार्वजनिक गरेको सूचनामा सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत अतिक्रमण तथा संरचना हटाउन भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम दाखिला गर्ने क्रम बढ्दै गएको छ।
पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोले आंशिक रूपमा थुनिएको चौलानी नदीको बहाव अहिले सामान्य अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदी पहिरोले आधा थुनिएपछि नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको छ।