नेभिगेशन
समाज

राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावलीका लागि अनलाइन फारम भरे पुग्ने

काठमाडौँ । अब राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने भएको छ। यस अघि अनलाईनमा फारम भरेर बायोमेट्रिक विवरणका लागि निर्वाचन कार्यालय जानु पर्ने बाध्यता थियो ।
अब भने राष्ट्रिय परिचयपत्र बनाइसकेकाहरुका हकमा फारममा राष्ट्रिय परिचय पत्रको विवरण उल्लेख गरे बायोमेट्रिकका लागि निर्वाचन कार्यालय जानु नपर्ने भएको छ । राष्ट्रिय परिचयपत्रको विवरणनै मतदाता परिचयपत्रका लागि प्रयोग हुने  निर्वाचन आयोगले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन आयोगले बिहीबारबाट राष्ट्रिय परिचपत्रको विवरणको आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

Ncell
Extreme Energy

फागुन २१ को निर्वाचन अघि कात्तिक ३० गतेसम्म मात्रै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ। 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।