नेभिगेशन
समाज

पार्टी छोडेर जानेलाई स्वर्णिमले भने, ‘पार्टीमा रहदाको योगदानका लागि दुई हात जोडेर धन्यवाद,  राजनीतिक यात्राको शुभकामना'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी छोडेर गएका नेताहरुलाई धन्यवाद र शुभकामना दिएका छन् । उनले रास्वपाबाट जानेहरुको बारेमा अहिले चर्चा भएपनि रास्वपामा आउन लागेकाहरुको बारेमा केही समयमा थाहा हुने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपसभापति वाग्ले आज सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका थिए । भेटमा सभापति लामिछानेसँग पार्टीमा आउन चाहनेहरुका बारेमा २ घण्टा छलफल भएको बताए । उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै रास्वमा आउन चाहनेको ओइरो लागेको पनि बताए । 

Ncell
Extreme Energy

‘आउनेको ओइरोको बारेमा बिस्तारै थाहा हुँदै जान्छ । जानुभएका एक दुई जना पात्रहरुको बारेमा हाम्रो पार्टी स्पष्ट लाइन के छ भने उहाँहरुले पार्टीमा रहदा पुरर्याउनुभएको योगदानको लागि दुई हात जोडेर धन्यवाद ।  उहाँहरुको आगामी राजनीतिक यात्राको लागि शुभकामना । त्यो बाहेक हाम्रो पार्टीको अरु धारणा छैन ।’ डा. वाग्लेले भने । 

त्यस्तै उनले बालेनसँग पनि संवाद जारी रहेको बताए । ‘उहाँ आउनुहुन्छ, आउनुहुन्न, ल्याइन्छ ल्याइदैन, कुन पद के भन्ने कुरा कालान्तरमा स्पष्ट हुन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँ आयोजना गरेको कार्यक्रममा संयोजक प्रचण्डले वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्न लगातार छलफल भइरहेको र एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको...
वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

यहाँ एउटै परिवारका बाबु–छोरा नै कांग्रेसका दुई फरक धारबाट वडा सभापति बनेका छन्। ६६ वर्षीय बैजनाथ अधिकारी संस्थापन पक्ष (गगन थापा नेतृत्वको पक्ष)बाट वडा सभापति चयन भएका छन्...
जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन भएको छ ।