नेभिगेशन
समाज

सर्वोच्चमा आगजनी गरेको आरोपमा ल क्याम्पसका पूर्व स्ववियू सभापति विष्णु ढुंगेल पक्राउ

काठमाडौँ । सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णु ढुंगेल रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति हुन् । उनी तत्कालिन माओवादी पार्टीमा आवद्ध थिए । 

Ncell
Extreme Energy

जेनजी आन्दोलनका क्रममा उनले अदालत जलाउनुपर्छ भन्दै दिएको अभिक्ति भाइरल भएको थियो । सोही आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 

सर्वोच्चमा आगजनी गरेको आरोपमा यसअघि पनि प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो । 

अदालतमा आगजनी तथा तोडाफोड गर्नेमाथि कारवाही गर्न माग गर्दै सर्वोच्चले नै प्रहरीमा जाहेरी दिएको थियो । त्यसपछि प्रहरी अनुसन्धानमा सक्रिय बनेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

भदौ १० को भोटेकोशी बाढीले ल्याएको विपत्ति ताजै छ । दुई वर्षअघि राजधानी नै डुबेको, हेर्दा हेर्दै नख्खुबाट मान्छे बगेको, झ्याप्ले खोलामा ३५ जना मान्छे बसभित्रै पुरिएको हामीले...
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले जानकारी दिए । “यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी र...
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको कुल क्षेत्रफल ३,२७९ रोपनी दुई पैसा रहेको छ। जिल्लागत रूपमा रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता जग्गा...

भर्खरै