नेभिगेशन
समाज

लुम्बिनीलाई सात विकेटले हराउदै सुदुरपश्चिम विजयी

काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग(एनपिएल)मा बिहीबार भएको पहिलो खेलमा सुदुरपश्चिम रोयल्स विजयी भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुदुरपश्चिमले लुम्बिनीलाई सात विकेटले प्राजित गरेको हो । टस जितेर फिल्डीङ रोजेको सुदुरपश्चिमले लुम्बिनीलाई १९.४ ओभरको १४३ रन दिएको थियो । लुम्बिनी लाइन्सले दिएको लक्ष्यलाई सुदुरपश्चिम रोयल्सले १८.२ ओभर खेल्दै तीन विकेटको क्षतिमै भेटाएको हो ।

Ncell
Extreme Energy

लगातार चार जितपछि ८ अंक जोडेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक समेत पुगेको छ । यता पहिलो खेलमै जित हात पार्दै सानदार सुरुवात गरेको लुम्बिनीले त्यस यताका तीन खेलमा हार व्यहोरेको हो । ४ खेल बाट २ अंक जोडेको लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना निकै कम देखिन्छ । सुदूरपश्चिमका विनोद भण्डारीले अविजति ६९ रन बनाए । भण्डारीले ४९ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । जारी सिजनमा भण्डारीले पहिलो अर्धशतक प्रहार गरे ।

त्यस्तै, बिहीबारको दोस्रो खेलमा अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले समिति सदस्य मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

गत वर्षको जेनजी आन्दोलनका कारण उलटपुलट भएको पार्टी हो कांग्रेस । जेनजी आन्दोलनले सरकार र संसद ढाल्यो, त्यही आन्दोलनको असरले कांग्रेसको नेतृत्व पनि ढाल्यो । गत पुसमा भृकुटीमण्डपमा...
निर्वासनबाट स्वदेश आगमनपछि बिपीले पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा कांग्रेसको १५औँ महाधिवेशन

निर्वासनबाट स्वदेश आगमनपछि बिपीले पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा कांग्रेसको १५औँ महाधिवेशन

महाविधेशनको तयारीसम्बन्धी जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देवराज चालिसेले भने, “यो यसकारण पनि ऐतिहासिक महाधिवेशन हो, जुन महाधिवेशनको प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवा जिम्मेवारीमा आएका छन्...
१५औँ महाधिवेशनलाई ‘नेता चयन’मा सीमित नराखी ‘नीति चयन’ को रूपमा अघि बढाउने प्रयत्न छः कांग्रेस

१५औँ महाधिवेशनलाई ‘नेता चयन’मा सीमित नराखी ‘नीति चयन’ को रूपमा अघि बढाउने प्रयत्न छः कांग्रेस

महाधिवशेनको तयारीबारे जानकारी दिन उद्घाटनस्थल खुल्लामञ्चमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई केवल नेता चयनमा मात्र सीमित नराखी ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न...

भर्खरै