नेभिगेशन
मुख्य समाचार

बेनी–पाखापानी सडकः किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै

म्याग्दी । बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो ।

बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार सात मिटर चौडा सडक कालोपत्र हुनेछ । नेप्टेचौर–तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिने छ ।

CG

वर्षा यामको पानीको निकासका निम्ति नाला र टेवा पर्खाललगायत सडक संरक्षणका संरचना पनि धमाधम निर्माण भइरहेका छन् । यो सडक कालोपत्र गर्न रु १० करोड १६ लाख एक हजार ३६४ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हिंसापीडितको उद्धार र संरक्षणमा अग्रसर आदर्श गृहले आफ्नै भवन बनाउँदै

हिंसापीडितको उद्धार र संरक्षणमा अग्रसर आदर्श गृहले आफ्नै भवन बनाउँदै

हरिहर सन्यास आश्रम, देवघाटका पिठाधीश एवं शन्त समाज नेपालका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख आतिथ्यमा शुक्रबार भवनको शिलन्यास गरिएको छ ।
देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचनामा महानगरले चलायाे डोजर

देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचनामा महानगरले चलायाे डोजर

देवीनगरमा भद्रकुमारी स्पोट्र्स पार्क बनाउने स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका संरचनालाई काठमाडौं महानगरले डोजर लगाएर भत्काएको हो ।
एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङमा

एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङमा

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ । कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्कतालिकाको तेस्रो स्थानमा छ ।
सिंहदरबार क्षेत्रका सडकमा रङरोगन  सुरु  (तस्बिरहरु)

सिंहदरबार क्षेत्रका सडकमा रङरोगन  सुरु  (तस्बिरहरु)

सवारीसाधनका धुवाँ र धूलो लगायत विभिन्न कारणले मेटिदै गाएका सडकका लेन, सडक किनारका कर्वस्टोन रंगाउने काम गरिएको हो । सडक विभाग अन्तर्गत सिंहदरबार, भद्रकाली, एन. ए. सी लगायतका...