नेभिगेशन
समाज

उर्जा मन्त्री कुुलमान आफै उपस्थित भएर उज्यालो पार्टीको घोषणा सभा गर्दै

 काठमाडौँ । कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको घोषणा सभा गर्ने भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारमा उर्जा मन्त्रालय सहित तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको समुहले केहि दिन अघि उज्यालो नेपाल पार्टी घोषणा गरेका थिए । 

Ncell
Extreme Energy

आफू नागरिक सरकारमै भएका बेला पार्टीमा देखिन नैतिकरुपमा समस्या पर्ने भएपछि उनले पार्टीमा देखिएका थिएनन् । तर मंसिर १७ गते भने कुलमान आफै उपस्थित भएर पार्टी घोषणा सभा गर्ने तय भएको उज्यालो नेपालका नेता महेन्द्र लावतीले जानकारी दिए । 

कुलमान आफै प्रमुख अतिथि भएर हुने घोषणा सभा प्रज्ञा भवनमा हुने जनाइएको छ । सोहि दिन पार्टीको घोषणापत्र सार्वजनिक गरिने जनाइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निर्वासनबाट स्वदेश आगमनपछि बिपीले पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा कांग्रेसको १५औँ महाधिवेशन

निर्वासनबाट स्वदेश आगमनपछि बिपीले पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा कांग्रेसको १५औँ महाधिवेशन

महाविधेशनको तयारीसम्बन्धी जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देवराज चालिसेले भने, “यो यसकारण पनि ऐतिहासिक महाधिवेशन हो, जुन महाधिवेशनको प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवा जिम्मेवारीमा आएका छन्...
१५औँ महाधिवेशनलाई ‘नेता चयन’मा सीमित नराखी ‘नीति चयन’ को रूपमा अघि बढाउने प्रयत्न छः कांग्रेस

१५औँ महाधिवेशनलाई ‘नेता चयन’मा सीमित नराखी ‘नीति चयन’ को रूपमा अघि बढाउने प्रयत्न छः कांग्रेस

महाधिवशेनको तयारीबारे जानकारी दिन उद्घाटनस्थल खुल्लामञ्चमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई केवल नेता चयनमा मात्र सीमित नराखी ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न...
कालीगण्डकी बाढीले २६६ मेगावाटका जलविद्युत् आयोजना प्रभावित, २१६ मेगावाट राष्ट्रिय प्रणाली बाहिर

कालीगण्डकी बाढीले २६६ मेगावाटका जलविद्युत् आयोजना प्रभावित, २१६ मेगावाट राष्ट्रिय प्रणाली बाहिर

हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा उपकरण,...
भूगर्भविद्को टोलीद्वारा म्याग्दी पहिरोको अध्ययन सुरु

भूगर्भविद्को टोलीद्वारा म्याग्दी पहिरोको अध्ययन सुरु

टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।...

भर्खरै