नेभिगेशन
समाज

म्याग्दीबाट प्रकाश पौडेल निर्विरोध बने एमालेको महाधिवेशन प्रतिनिधि

 म्याग्दी । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि म्याग्दीबाट प्रकाश पौडेल निर्विरोध प्रतिनिधि चुनिएका छन् । पौडेलका अनुसार महाधिवेशनका लागि म्याग्दी जिल्लाबाट ४० वर्ष मुनिका युवा कलस्टर तर्फबाट उनी सर्वसम्मत चयन भएका हुन् । 
एमाले भित्रै परिवर्तनको वकालत गदै आएका पौडेल अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा झिनो मतान्तरले पराजित भएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई ७ मतले मात्रै पराजित गर्दै निर्वाचित भएका डा.सुजन कडरीयाले जेनजी आन्दोलनका क्रममा एमाले केन्द्रीत भएपछि राजिनामा दिएको घोषणा गरेका थिए । 
पौडेल भने निरन्तर एमालेको परिवर्तनको पक्षमा पार्टी भित्र अडान लिइरहेका युवा नेता हुन् । यस्तै म्याग्दीबाट महिलातर्फ एशोदा रोका र थमसर पुन, उत्पीडित तर्फ खरमाया बिटालु निर्विरोध चयन भएका छन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निर्वासनबाट स्वदेश आगमनपछि बिपीले पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा कांग्रेसको १५औँ महाधिवेशन

निर्वासनबाट स्वदेश आगमनपछि बिपीले पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा कांग्रेसको १५औँ महाधिवेशन

महाविधेशनको तयारीसम्बन्धी जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देवराज चालिसेले भने, “यो यसकारण पनि ऐतिहासिक महाधिवेशन हो, जुन महाधिवेशनको प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवा जिम्मेवारीमा आएका छन्...
१५औँ महाधिवेशनलाई ‘नेता चयन’मा सीमित नराखी ‘नीति चयन’ को रूपमा अघि बढाउने प्रयत्न छः कांग्रेस

१५औँ महाधिवेशनलाई ‘नेता चयन’मा सीमित नराखी ‘नीति चयन’ को रूपमा अघि बढाउने प्रयत्न छः कांग्रेस

महाधिवशेनको तयारीबारे जानकारी दिन उद्घाटनस्थल खुल्लामञ्चमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई केवल नेता चयनमा मात्र सीमित नराखी ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न...
कालीगण्डकी बाढीले २६६ मेगावाटका जलविद्युत् आयोजना प्रभावित, २१६ मेगावाट राष्ट्रिय प्रणाली बाहिर

कालीगण्डकी बाढीले २६६ मेगावाटका जलविद्युत् आयोजना प्रभावित, २१६ मेगावाट राष्ट्रिय प्रणाली बाहिर

हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा उपकरण,...
भूगर्भविद्को टोलीद्वारा म्याग्दी पहिरोको अध्ययन सुरु

भूगर्भविद्को टोलीद्वारा म्याग्दी पहिरोको अध्ययन सुरु

टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।...

भर्खरै