नेभिगेशन
मुख्य समाचार

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज । प्रहरीले स्रोत नखुलेको रु १० लाख रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार वीरगञ्ज महानगर–१६ स्थित रजतजयन्तीचोकमा जाँच गर्ने क्रममा मधेस प्रदेश ०३ ०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार भारत बिहार राज्य मोतीहारी थाना रक्सौलका ५३ वर्षीय सुरेन्द्र साहको साथबाट रु १० लाखसहित पक्राउ गरेको हो ।

CG

पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका साहको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पूर्वएआइजी विश्वराज पोखरेल रास्वपा प्रवेश

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपा प्रवेश

शुक्रबार रास्वपा पार्टी कार्यालय बनस्थलीमा रास्वपाका नेताहरुले पोखरेललाई रास्वपामा प्रवेश गराएका हुन । रास्वपाले पोखरेललाई केन्द्रीय अनुशासन आयोगको बरिष्ठ सल्लाहकारको जिम्मेवारी दिइएको छ । रास्वपा प्रवेश गरेपछि पोखरेलले...
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श

विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श

मन्त्रालयले भाइबर, इमो र ह्वाटसएपमार्फत मिर्गौला रोग र अन्य रोगसम्बन्धी परामर्श २४सै घण्टा उपलब्ध गराउने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार मिर्गौला रोगसम्बन्धी सेवाका...
स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट

स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट

मन्त्रालयमा भएको भेटका क्रममा दुई देशबीचको ऐतिहासिक र अतुलनीय मित्रता रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयका प्रवक्ता...
पूर्व एआइजी विश्व पोख्रेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश(तस्बिरहरु)

पूर्व एआइजी विश्व पोख्रेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश(तस्बिरहरु)

शुक्रबार वनस्थली स्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रमबीच उनी पार्टी प्रवेश गरेका हुन् । पोखरेललाई रास्वपाले अनुशासन आयोगको वरिष्ठ सल्लाकारमको जिम्मेवारी दिएको छ ।